२६ भदौ २०८३, शुक्रबार

सेयर बजार आज नखुल्ने



काठमाडौं । सेयर बजार आज (फागुन २४ गते) बन्द हुने भएको छ ।

आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।