मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणलाई बिक्री खुला « Arthapath.com
२३ असार २०८२, सोमबार

मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणलाई बिक्री खुला



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैकका संस्थापक संस्थापक सेयरधनी दुर्गा बस्नेतको नाममा रहेको २३ हजार १ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २८ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यसको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्