नेपाल एसबिआई बैंकको २९ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेपाल एसबिआई बैंकको २९ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा बैंकको २९ लाख ४७ हजार ७५५ दशमलव ९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले ३ प्रतिशत बोनस बापतको सो सेयर सूचीकृत गराएको हो ।

अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्