नेप्सेमा एक कम्पनीको ४० प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेप्सेमा एक कम्पनीको ४० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४० प्रतिशत बोनस बापत ४४ लाख २५ हजार ४ सय ३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्