ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुर्य प्रसाद लम्साल नियुक्त « Arthapath.com
६ असार २०८३, शनिबार

ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुर्य प्रसाद लम्साल नियुक्त



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा सूर्य प्रसाद लम्साललाई नियुक्त गरेको छ ।

कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १४ (२) (ख) बमोजिम बैंकमा रिक्त रहेको संचालकमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्