के भयो आज नबिल बैंकको सेयर ?

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबारको दिन नबिल बैंकको साढे १ करोडको कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन बैंकको कुल १ करोड ५९ लाख ४९ हजार ५६३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको २५ हजार ७७२ कित्ता सेयर किनबेच भएको छ ।
बैंकको सेयर मूल्य भने झिनो घटेको भएको छ । सो दिन बैंकको सेयर मूल्य १.९० प्रतिशत अर्थात प्रतिकित्ता १ रुपैयाँ ९० पैसाले घटेको हो । योसंगै आज बैंकको सेयर मूल्य आज ६१७ रुपैयाँ कायम भएको छ ।