मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्