२७ श्रावण २०८३, बुधबार

नेपाल एसबिआई बैंकको सञ्चालकमा सागर कुमार सिंह नियुक्त



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडल संचय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको बैंकल्पिक संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ ।

असार ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सिंहलाई बैकल्पिक संञ्चालकमा नियुक्त गरेको हो ।