बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
७ असार २०८२, शनिबार

बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा परिसूचक २०४९.३८ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ७ करोड ७४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, प्रभु बैंकको संस्थापक सेयरको १६ करोड ९७ लाख रुपैयाँ, हिमालयन लाइफको १५ करोड ३६ लाख रुपैयाँ, सिटि होटलको १४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्