एभरेष्ट बैंकको यस्तो आजदेखि लागू हुनेगरि सार्वजनिक गरेको नयाँ ब्याजदर « Arthapath.com
१४ असार २०८२, शनिबार

एभरेष्ट बैंकको यस्तो आजदेखि लागू हुनेगरि सार्वजनिक गरेको नयाँ ब्याजदर



काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण निक्षेपमा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, रेमिट्यान्स बचतमा भने ७.७५ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्ष कमको बचतमा ९ प्रतिशत र एक वर्ष बढी अवधिको बचतमा ९.५० प्रतिशत ब्याजदर तोकेको छ । संस्थागततर्फ न्यूनतम ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

अन्य कुनमा कति ?


प्रतिक्रिया दिनुहोस्