आजसम्म कायम सेयरधनीहरुले मात्र अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजसम्म कायम सेयरधनीहरुले मात्र अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज भोलि अर्थात साउन २५ गते गर्दैछ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने भएको हुदाँ आज अर्थात साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार २४ गते अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई रहेकाछन् ।


प्रतिक्रिया दिनुहोस्