आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
६ असार २०८२, शुक्रबार

आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आइतबार बजार बजार १४.८१ अकंले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको हो । ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ ।

सो दिन एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज घोराही समेन्टको सेयर ९.९९ प्रतिशत अथवा ५६ रुपैयाँ ५० पैसाले घटेर प्रतिकित ५०९ रुपैयाँ कायम रहेको छ ।

साथै, अभियान लघुवित्तको ७.१८ प्रतिशत, सिंगटी हाइड्राको ६.५५ प्रतिशत, मकर जितुुमाया सूरी हाइड्रोपावरको ६.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्