रिडी पावरलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले दियो अन्तिम स्वीकृति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिडी पावरलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले दियो अन्तिम स्वीकृति



काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति प्रदान गरेको छ ।

कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न आयोगले अन्तिम स्वीकृति प्रदान गरेको हो । कम्पनीको असार ८ गते बिशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

अव कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद सेयर निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्