धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब, नेप्से सूचकाङ्क २०९७.१ कायम « Arthapath.com
५ असार २०८२, बिहीबार

धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब, नेप्से सूचकाङ्क २०९७.१ कायम



काठमाडौं । २०८० असार मसान्तसम्म नेप्से सूचकाङ्क २०९७.१ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ ।

असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रहेको थियो।


प्रतिक्रिया दिनुहोस्