नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक लघुवित्तको बोनस सेयर सूचीकृत भएकोछ । बिहिबार जाल्पा सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको २ लाख २८ हजार कित्ता बोनस सूचीकृत भएको छ । अब उक्त बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्