अध्यक्ष ओलीले दिए निर्वाचनको संकेत, प्यानल बनाए उम्मेदवारी खारेज हुने

काठमाडौं । नेकपा एमालेको बाग्मती प्रदेश नेत्वृतको लागि निर्वाचन हुने संकेत देखिएको छ । अधिवेशनको आज उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलिले यस्तो संकेत गरेका हुन् ।
उनले अधिवेसनमा चुनाव लड्नोस तर प्यानल बनाउनु भयो भने उम्मेदवार खारेज हुने बताए। प्रदेशको नेतृत्व लिन सबै साथिहरू योग्य रहेको उनको तर्क थियो । सके सहमती नसके चुनाव लड्नोस तर व्यत्तिगत लड्नोस प्यानल बनाएर होइन ओलिले भने ।
स्वच्छ प्रतिस्पर्धी हुनु पर्ने उनको भनाइ रहेको थियो ।