देशको अर्थतन्त्र ध्वस्त पार्ने बजेटलाई पनि निजि क्षेत्रले स्वागत गरे, म आचार्य परे : अध्यक्ष ओलि « Arthapath.com
१९ असार २०८३, शुक्रबार

देशको अर्थतन्त्र ध्वस्त पार्ने बजेटलाई पनि निजि क्षेत्रले स्वागत गरे, म आचार्य परे : अध्यक्ष ओलि



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले देशको अर्थतन्त्र ध्वस्त पार्ने बजेटलाई निजि क्षेत्रले स्वागत गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्रँग एमाले विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले देशमा निकै आर्थिक समस्या रहेको ओलिको तर्क थियो । ५० प्रतिशत व्यावसायि पलायन भएको भएका छन् । अझ भन्ने हो भने बौद्धिक जनशक्ति पलायन भैरहेको छन् उनले भने, युवा देशमा बस्नै नसक्ने अबस्था आएको छ । अर्थतन्त्र बिगार्ने बजेट लाई निजि क्षेत्र स्वागत गरेकोमा आचार्य भए ।

देश प्रति गम्भीर बन्नु पर्ने अवस्था रहेको आएको उनको तर्क थियो । अर्थतन्त्र बलियो बन्न उत्पादन बढ्नु पर्ने र उत्पादन बिना अर्थतन्त्र सकारात्मक नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्