लगातार पाँचौ दिन समेत सुनको मूल्य घट्यो, कतिमा हुंदैछ कारोबार ? « Arthapath.com
१४ आश्विन २०८०, आईतवार

लगातार पाँचौ दिन समेत सुनको मूल्य घट्यो, कतिमा हुंदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा लगातार पाँचौ दिन समेत सुनको मूल्य ओरालो लागेको हो । सुन आज मात्र ८०० रुपैयाँले घटेको छ ।

पछिल्ला पाँच दिनमा सुन चार हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्