सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति कारोबार ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति कारोबार ?



काठमाडौँ । लगातार बजारमा सुधार आइरहेको छ । बजारमा सुधार आउँदा लगानीकर्ता खुसी बन्दै भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सोनापुरको ३२ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँ, न्यादी ग्रुपको १५ करोड ५१ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १४ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्