सिन्धु विकास बैंकले सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने निर्णय « Arthapath.com
२१ असार २०८२, शनिबार

सिन्धु विकास बैंकले सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने निर्णय



काठमाडौं । सिन्धु विकास बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । तर, सो आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्