सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित



काठमाडौं । सेयर बजारमा दोस्रो पटक पनि सकारात्मक सर्किट लागेको छ। आजको कारोबार सुरू भएको पहिलो मिनेटमै नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंक पगुेको थियो ।

त्यसपछि २० मिनेटका लागि कारोबार स्थगन भएकोमा दोस्रो पटक पनि सर्किट सगेको हो । नेप्से ४.८८ प्रतिशत बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजार सम्बन्धि खुकुलो नीति ल्याएसँगै सेयर बजार बढ्न पुगेको हो ।
यस समयमा २४३ कम्पनीको १२ लाख ६८ हजार ५८० कित्ता सेयर ५१ करोड ३ लाख ६२ हजार रुपैयाँमा किनाबिच बहेको छ ।


प्रतिक्रिया दिनुहोस्