पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ मनोनित « Arthapath.com
२२ असार २०८२, आईतबार

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ मनोनित



काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ मनोनित भएका छन् ।

कम्पनीका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले पदका राजिनामा दिएपछि ध्रवलाई जिम्मेवारी दिइएको हो । श्रेष्ठले आफ्नो अस्वस्थताको कारण पदबाट राजिनामा दिएका थिए ।

उनको राजिनामा भदौ ५ गते बुधवार बसेको संचलाक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजिनमा स्वीकृतसँगै ध्रुवलाई अध्यक्षमा मनोनित गरिएको कमपनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्