फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक गोलीले दिए राजिनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक गोलीले दिए राजिनामा



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संचालक बामदेव गौलीले पदबाट राजिनामा दिएका छन् ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गोलीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । भदौ ३० गते दिइएको राजिनामा असोज २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्