सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन



काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको नाम सीइडीबी होल्डिङ्ग्स लिमिटेड राखिएको छ ।

कम्पनीको असोज २१ गते बसेको साधारणसभाले नाम परिवर्त गर्ने निर्णय गरेको हो । यस कम्पनीको नाम कम्पनी रजिष्ट्रारको कार्यालयले यसको नाम परिवर्तन गर्न कात्तिक २० गते अनुमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्