चन्द्रागिरी हिल्सका संचालक नेपालले दिएको राजिनामा स्वीकृत « Arthapath.com
३० कार्तिक २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सका संचालक नेपालले दिएको राजिनामा स्वीकृत



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडका संचालक उत्तम कुमार नेपालले राजिनामा दिएका छन् । संचालक सदस्य पदबाट नेपालले दिएको राजिनामा स्वीकृति पनि भएको छ ।

कम्पनी संचालक समितिको बैठकले उनको राजिनामा कात्तिक ३० गते शुक्रबारदेखि नै लागू हुने गरि स्वीकृत गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्