विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ६ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधारणसभाको निर्णयानुसार शर्मा र खडकालाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो । दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्