धौलागिरी लघुवित्तका सीइओ बमको राजिनामा स्वीकृत, जोशीले पाए कामु सीइओको जिम्मेवारी « Arthapath.com
११ मंसिर २०८१, मंगलवार

धौलागिरी लघुवित्तका सीइओ बमको राजिनामा स्वीकृत, जोशीले पाए कामु सीइओको जिम्मेवारी



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेश बहादुर बमको राजिनामा स्वीकृत भएको छ ।

सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा मंसिर १६ गतेदेखि लागू हुनेगरि स्वीकृत गरिएको हो ।

सोही बैठकले कायम मुकायम सीइओको जिम्मेवारी भने नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीलाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्