तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, कति दिने भयो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, कति दिने भयो ?



काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । या वर्ष होटेलले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बोहक) दिने भएको हो ।

होटलको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश पारितका लागि आगामी पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्