मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मिथिला लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ । संस्थाको मङ्सिर २० गते बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र सो कर प्रयोजनको लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश वितर गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश संस्थाको आगामी साधारणसभाबाट अनुमोदनको गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्