नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त « Arthapath.com
१ पुष २०८१, सोमबार

नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त



काठमाडौं । नाडेप लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।

संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्