ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने भएको छ ।
यस संस्थाको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।