नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको पुस ७ गते बिहान बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कोषले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति पश्चात कोषका आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । त्यसपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्