सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित



काठमाडौं ।  ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पारित गरेको हो  । 

विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्