पाँच कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा गुमाउनेहरु « Arthapath.com
२२ असार २०८२, आईतबार

पाँच कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा गुमाउनेहरु



काठमाडौं । साताको पहिलो कारोबार दिन पाँच कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

उक्त दिन नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट, सिन्धु विकास बैंक, जानकी फाइनान्स र सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत घटेको हो ।

यस्तै, आज जोशी हाइड्रोपावरको सेयर भाउ पनि ८.७६ प्रतिशत, ग्रीन डेभलपमेन्टको ८.३३ प्रतिशत, बेष्ट फाइनान्सको ७.१४ प्रतिशत घटेको छ।

आज यी कम्पनीहरुसहित एक्सेल डेभलपमेन्ट, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्