हायात प्लेस होटल अब हायात सेन्ट्रिक ब्राण्डमा संचालन हुने « Arthapath.com
१५ असार २०८३, सोमबार

हायात प्लेस होटल अब हायात सेन्ट्रिक ब्राण्डमा संचालन हुने



काठमाडौं । हायात प्लेस होटल अबदेखि हायात सेन्ट्रिक ब्राण्डमा संचालन हुने भएको छ । होटलले पुस १७ गते बुधवारबाट हायात प्लेस हायात सेन्ट्रिक ब्राण्डमा परिवर्तन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्