लाभांश नदिने बैंकको सूचीमा कुमारी बैंक पनि थपियो, यो वर्ष सेयरधनीको हात रित्तो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

लाभांश नदिने बैंकको सूचीमा कुमारी बैंक पनि थपियो, यो वर्ष सेयरधनीको हात रित्तो



काठमाडौं । लाभांश नदिने बैंकको सूचीमा कुमारी बैंक पनि थपिएको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

बैंकको पुस १८ गते बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको छ ।

तर, गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्