एनआइसी एशिया लघुवित्तका सेयरधनीको हात रित्तो, यो वर्ष छैन लाभांश
काठमाडौं । एनआइसी एशिया लघुवित्तका सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको हो ।
कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफा संस्थाको अवस्था थप सुदृढ र सवलीकरण गर्दै लैजाने उद्देश्यले हाल कुनै लाभांश नदिने भएको हो ।












