सिटि होटलको सञ्चालकमा दोहोरिए पाण्डे « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सिटि होटलको सञ्चालकमा दोहोरिए पाण्डे



काठमाडौं । सिटि होटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुनःप्रदिप राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डेको कार्यकाल पुस २० मा समाप्त भएकाले उनलाई अर्को कार्यकालका लागि फेरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्