रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश « Arthapath.com
२० असार २०८२, शुक्रबार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्