महिला लघुवित्तले लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

महिला लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । महिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो।

बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्