७ श्रावण २०८३, बिहिबार

थप महँगियो सुनचाँदीको भाउ, आज प्रतितोला कति पुग्यो ?



काठमडौं । सोमबार सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लख ६८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ हजार ६९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

साताको दोस्रो कारोबार दिन चाँदीको भाउ पनि तोलमा १५ रुपैयाँ वृद्धि भएको छ । आजका लागि १ हजार ९७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्