आईएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले \हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्