सुनचाँदी बजार : कति छ आजको मूल्य ? « Arthapath.com
१९ फाल्गुन २०८१, सोमबार

सुनचाँदी बजार : कति छ आजको मूल्य ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदी आज पनि मूल्य स्थिर रहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार कायम मूल्य हो । बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्