नेप्सेमा १ करोड बढी कित्ता सेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा १ करोड बढी कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको सेयर १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बैंकको ५ प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्