महालक्ष्मी विकास बैंकको साढे १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

महालक्ष्मी विकास बैंकको साढे १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंकको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

बिहीबार बैंकको १२ लाख ५१ हजार ३९५ दशमलव ५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्