मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।

हाल कम्पनीको कुल १ करोड ४१ लाख ९० हजार कित्ता सेयर सूचीकृत छ । परिवर्तित पुँजी संरचना पश्चात संस्थापक समूह तफृ ७२ हजार ३६ लाख ९०० कित्ता अर्थात् ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३ हजार १०० कित्ता अर्थात् ४९ प्रतिशत कायम भएको छ । सर्वसाधारण समूहमा ११ लाख ९१ हजार ९६० कित्ता सेयर अभिलेख गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्