कक्षा १२ को परीक्षा तालिका संशोधन, थाहा पाउनुहोस् नयाँ रुटिन « Arthapath.com
१३ असार २०८३, शनिबार

कक्षा १२ को परीक्षा तालिका संशोधन, थाहा पाउनुहोस् नयाँ रुटिन



काठमाडौं । कक्षाको परीक्षा तालिका संशोधन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संशोधन गरि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार अब कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुनेछ । यसअघि भने भोलि अर्थात् बैशाख ११ गतेदेखि तय गरिएको थियो । १० दिनपछि सरेको परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्