स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने



काठमाडौं । सरकारले स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ । 

शुक्रवार आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । 

नव प्रवद्धर्नमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्