एनएमबि लघुवित्तको अध्यक्ष्यमा कृष्ण दत्त भट्टराई नियुक्त, सञ्चालकमा रेग्मी र अधिकारी « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

एनएमबि लघुवित्तको अध्यक्ष्यमा कृष्ण दत्त भट्टराई नियुक्त, सञ्चालकमा रेग्मी र अधिकारी



काठमाडौं । एनएमबि लघुवित्तको अध्यक्ष्यमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकबाट भट्टराई आगामी ४ बर्षका लागि सञ्चालक समितिको अध्यक्ष्यमा नियुक्त गरेको हो ।

त्यस्तै, एनएमबि बैंकबाट यस संस्थामा प्रतिनिधित्व गर्ने गरि प्रतिनिधि सञ्चालकको रुपमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारीलाई नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्