प्रमुख विदेशी मुद्राहरूको दरमा देखिएन उतार–चढाव, आज कुनको दर कति ? « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

प्रमुख विदेशी मुद्राहरूको दरमा देखिएन उतार–चढाव, आज कुनको दर कति ?



काठमाडौं । अमेरिकी डलरको विनिमय दर सोमबार पनि स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ । यो दर शनिबारदेखि निरन्तर यथावत् रहेको हो ।

अन्य प्रमुख विदेशी मुद्राहरूको दरमा पनि खासै उतार–चढाव देखिएको छैन । आज १ युरोको खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्डको खरिददर १८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलरको दरमा पनि सानो अन्तर रहेको देखिन्छ। आजको लागि अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यता, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यस्तै, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज कुन विदेशी मुद्राहरूको दर कति ?

CurrencyUnitBuySell
usd (U.S. Dollar)1136.30136.90
eur (European Euro)1153.31153.99
gbp (UK Pound Sterling)1181.35182.15
chf (Swiss Franc)1163.93164.65
aud (Australian Dollar)187.4087.78
cad (Canadian Dollar)197.7998.22
sgd (Singapore Dollar)1105.00105.46
jpy (Japanese Yen)109.389.42
cny (Chinese Yuan)118.8318.92
sar (Saudi Arabian Riyal)136.3436.50
qar (Qatari Riyal)137.3937.56
thb (Thai Baht)14.134.15
aed (UAE Dirham)137.1137.27
myr (Malaysian Ringgit)131.7231.86
krw (South Korean Won)1009.769.81
sek (Swedish Kroner)114.0414.10
dkk (Danish Kroner)120.5520.64
hkd (Hong Kong Dollar)117.5217.60
kwd (Kuwaity Dinar)1444.30446.26
bhd (Bahrain Dinar)1361.52363.11
omr (Omani Rial)1354.49356.05


प्रतिक्रिया दिनुहोस्